×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

PRIME CA

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार

१० आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि कर्मचारीको माग गरेको छ । लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि एचआईडिसीएलले एक सुचना जारी गर्दै कर्मचारीको माग गरेको हो ।

कम्पनीले चार प्रबन्धकसहित विभिन्न १० पदमा, प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । यसैगरी दुई÷दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । ईच्छुक व्यक्तिले असोज १४ गतेसम्म दरखास्त दिन सक्ने भएका छन् । यस्तै इच्छुक तथा योग्यता पुगेका आवेदकले कम्पनीको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: