राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन, विभागको नयाँ नाम के ? अर्थ सरोकार ११ आश्विन २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ । सञ्चालक समितिको गत भदौ ३० गतेको निर्णय अनुसार केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त विभागको नाम मौद्रिक व्यवस्थापन विभाग भएको उल्लेख गरेको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’