Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन, विभागको नयाँ नाम के ?

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ ।
सञ्चालक समितिको गत भदौ ३० गतेको निर्णय अनुसार केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त विभागको नाम मौद्रिक व्यवस्थापन विभाग भएको उल्लेख गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK