
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक सोमबारकोको तुलनामा ५.५७ अंकले घटेर २३२६.९० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस बैंकको ९१ करोड ९७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्रभु बैंक र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्