×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा संस्थापक सेयर बिक्री खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा संस्थापक सेयर बिक्री खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ? (विवरणसहित)

Artha Sarokar

१२ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । बैंकले बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

आवेदन भने ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी