Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन

अर्थ सरोकार

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैंकको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK