×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरको १०. ५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिल हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा माई हाइड्रोपावरको १०. ५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिल हुँदैछ साधारणसभा ?

Artha Sarokar

१७ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने भदौ १७ गते आइतबार अन्तिम दिन हो । आजसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश पाउने भएका हुन् । सभा र लाभांश प्रयोजनका लागि यसले असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश पारित गर्न कात्र्तिक ११ गते बिहान ११ बजे साधारणसभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी