Skip to content
LAXMI SUNRISE BANK

सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

अर्थ सरोकार

काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ४ सय ६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
कम्पनीले सभाका लागि कम्पनीले आज सोमबार असोज १८ गते बुक क्लोज गरेको छ । सानिमा माईले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश दिन लागेको हो । लाभांश पारित गर्न कात्तिक ११ गते बिहान ११ बजे साधारणसभा बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK