×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जा कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साहस उर्जा कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिला खारेजलगायतको सेयरसँग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक सुशिल थापा र क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी