कपिलवस्तु । स्रोत नखुलेको झण्डै २३ लाख नगदसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८०० रूपैयाँसहित बुद्धभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाल आइतबार दिउँसो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट एक हजार, ५०० र १०० सय दरका नोटहरू बरामद गरेको थियो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्