काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको हो ।
यधपी जहाजमा कुनै क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।