काठमाडौँ । पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई ठगी र रकम हिनामिनाको आरोपमा सोमबार पक्राउ गरेको हो । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप उनिमाथि छ ।
सीआइबीका प्रमुख धीरजप्रताप सिंहले ७० जनाले निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो । यद्यपि सीआइबी हिरासतमा रहेका उनले प्रारम्भिक बयानमा आफूले उक्त रकम तिर्ने बताएका छन् ।
उनी दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्