×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन इ-कमर्स कम्पनी ग्यापुद्धारा दशैँ तिहार धमाका अफर सार्वजनिक, अप्रिलिया स्कुटर जित्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अनलाइन इ-कमर्स कम्पनी ग्यापुद्धारा दशैँ तिहार धमाका अफर सार्वजनिक, अप्रिलिया स्कुटर जित्ने मौका

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ तिहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ ।

ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ ।

यस अफरअन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एनसीसी बैंकको डेभिड/क्रेडिट/एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इसेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिसत क्यास ब्याक पाउने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी