×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक असोज १८ गते सोमबार सम्पन्न भएको हो । उक्त सभामा ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् ।

सभामा भएको संस्थापक समुहतर्फ ३ जना तथा सर्वसाधारण समुहतर्फ ३ जना गरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । सभाबाट संस्थापकतर्फ प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणतर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी