Skip to content
LAXMI SUNRISE BANK

स्वावलम्बन लघुवित्तद्वारा पनि २५% लाभांश घोषणा, १९% बोनससहित लगानीकर्ताले कर तिर्नको लागि ६% नगद पाउने !

अर्थ सरोकार

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस र कर प्रयोजनसहित ६% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो ।
सो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । अघिल्लो वर्ष कम्पनीले १९.०१% बोनस र कर तिर्न १% नगद लाभांश गरी कूल २०.१% लाभांश वितरण गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK