Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजीनामा दिएका छन् ।
उनले पदबाट दिएको राजीनामा बिहीवार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK