Skip to content
LAXMI SUNRISE BANK

१०.५२ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरको २४औं वार्षिक साधारणसभा पनि आइतबार बस्दै

अर्थ सरोकार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २४औं वार्षिक साधारणसभा पनि आइतबार हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजेदेखि हुने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेको थियो ।
त्यसकारण असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाएका छन् । यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK