काठमाडौँ । सिडीएस एण्ड क्लियरिङले नेपालमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४५ लाख नाघेको जनाएको छ । कम्पनीले आज २२ गते शुक्रबारसम्म कुल ४५ लाख १६ हजार ३६ जनाले डिम्याट खाता खोलेको जनाएको हो ।
सिडीएसका अनुसार भदौ र असोज महिनाको अवधिमा नेपालमा ५ लाख डिम्याट खाता थपिएका हुन् । यस्तै आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्