Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टद्वारा छैठौं साधारणसभा कात्तिक १६ गते आह्वान, २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिने ! (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । शिवम् सिमेन्टले आफ्ना वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएकोछ । कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो ।
गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK