Skip to content
LAXMI SUNRISE BANK

महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, लगानीकर्ताले ४५% बोनस सेयर र ५% नगद गरी कुल ५०% लाभांश पाउने !

अर्थ सरोकार

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४५% बोनस सेयर र ५% नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो ।
लगानीकर्ताले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK