काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारणसभा कात्तिक १५ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने भएको हो । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभाले सञ्चालकसमिति गठन गर्ने, थप कर्जा लिने, स्वीकृत नियमावलीको नियम २७ र २९ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ भने एक जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्