×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ तिहारको बिदामा पनि टेलिकमका यी काउन्टर खुला रहने, यस्ता छन् ग्राहकहरुले पाउने सुविधाहरु (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँ तिहारको बिदामा पनि टेलिकमका यी काउन्टर खुला रहने, यस्ता छन् ग्राहकहरुले पाउने सुविधाहरु (सूचीसहित)

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँ तथा तिहारको बिदामा पनि नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रले सेवा दिने भएका छन् । नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राख्दै दशैँ तथा तिहारको बिदामा ३ दिन केहि स्थानमा काउन्टर खुला राख्ने जनाएको हो ।
टेलिकमका अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाहबिसे. चरिकोट, मन्थली, सिन्धुलो, हेटौडा भरतपुर, धादिङ काउन्टरहरु २०७८ असोज २७ गते, २८ गते र २०७० कात्तिक १९ गते खुला रहने छन् ।
टेलिकमले सो काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काउन्टर खुला रहने जनाएको छ। यी काउन्टरबाट PSTN, ADSL, FTTH, GSM को महसुल भुक्तानी तथा SIM वितरण तथा परिवर्तन सम्बन्धी कार्य हुने टेलिकमले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी