काठमाडौँ । मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकको आज आइतबार बिहान बसेको संचालक समितिको बैठकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्नको लागि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ५ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।
बैंकले एक अर्ब सोह करोड एक लाख एक हजार रुपैयाँमा काठमाडौँ महानगरपालिका वडा नं. ५ मा रहेको जग्गा बैंकको नाममा खरिद गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्