×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लाल नियुक्त

PRIME CA

गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लाल नियुक्त

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आइतबार (असोज ३१ गते) सीइओमा नियुत्त गरेको हो । सञ्चालक समितिले उनलाई कार्तिक ३ गतेदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर लालको एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष कार्य गरेको अनुभव रहेको छ । यसअघि गुराँस लाइफमा नारायण कुमार भट्टराईले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: