Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले दिए राजीनामा, रावलले पाए कार्यवाहकको जिम्मा

अर्थ सरोकार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरकृष्ण महर्जनले राजीनामा दिएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा कात्तिक ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
साथै सोही बैठकले कम्पनीका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कात्तिक ७ गतेदेखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK