×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्वारा कात्तिक २७ गते १३औं वार्षिक साधारणसभा आह्वान, २५% बोनस सेयर पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्वारा कात्तिक २७ गते १३औं वार्षिक साधारणसभा आह्वान, २५% बोनस सेयर पारित गरिने

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कात्तिक २७ गते १३औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थालाई मर्जर वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने रहेको छ ।
कम्पनीले सभाका लागि कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार कात्तिक ११ गतेसम्मका सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी