×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । प्रहरीले रौतहट ईशनाथ नगरपालिका १ का २२ वर्षीय सुशिल कुमार साहलाई सो रकमसहित् पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शाहलाई बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा बिहिबार पक्राउ गरेको हो ।
उनीमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रौतहटले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी