Skip to content
LAXMI SUNRISE BANK

सि बि आई एल क्यापिटलको १५औं वार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई २५% लाभांश बाँड्ने प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं । सि बि आई एल क्यापिटल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक साधारणसभा शुक्रबारर कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो।
कम्पनीको सो साधारणसभाले आव २०७७/ ७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK