काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको २९% नगद लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सोमबार कात्तिक ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश पाउने भएका हुन् ।
यता कम्पनीले सो लाभांश पारित गर्न कात्तिक १६ गते सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे साधारणसभा बोलाएको छ । कम्पनीले वितरण गर्न लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४.२१% नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्