×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त

Artha Sarokar

७ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त भएका छन् ।
गत कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा उनलाई नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी