Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश, सेयरधनीले १०% बोनस सेयरका साथमा कर तिर्न ३.७१२% नगद पनि पाउने !

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१३% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र करसहित ३.७१२% नगद गरी कुल १३.७१२% लाभांश दिने निर्णय गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामीसाधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK