×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब २० युनिटसम्मको विद्युत महसुल तिर्नु नपर्ने, मंसिर १ गतेदेखि लागु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अब २० युनिटसम्मको विद्युत महसुल तिर्नु नपर्ने, मंसिर १ गतेदेखि लागु हुने

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले मंसिर १ गतेदेखि लागु हुने गरी बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगले मंसिर १ गतेदेखि सो दर लागु गर्ने निर्णय गरेको हो ।
आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको बताएको छ । आयोगका अनुसार मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि भएको छ ।
आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी