×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्ले दिए राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्ले दिए राजीनामा

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजीनामा दिएका छन् । वाग्ले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउँदै कार्तिक ७ गते राजीनामा दिएका हुन् ।
उनको राजिनामा कार्तिक ७ गते बसेको बैंकको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । वाग्लेले संचालक समितिको अध्यक्ष पदको साथ साथै संचालक समिति सदस्य पदबाटसमेत राजीनामा दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी