Skip to content
LAXMI SUNRISE BANK

निलगिरी खोला हाइड्रोपावरको साधारणसभा मंसिर ३ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डा

अर्थ सरोकार

एजिएम नोटिस :

कम्पनी : निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड

इभेन्ट : साधारणसभा

हुने मिति :  मंसिर ३ गते शुक्रबार

विवरण :

कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारणसभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।

पेस गर्ने प्रस्तावहरु :

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कम्पनीको हिसाव, नाफा, नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरिने

आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव लगायतका एजेण्डाहरु पारित गरिने ।

एजिएम हुने स्थान  समय :

कम्पनीको रजिष्ट्रर्ड कार्यालय, काठमाडौं महानगरपालिका वडा नम्बर २८, काठमाडौंमा दिउँसो १२ः३० बजेबाट सुरू हुने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK