×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झालाई सरकारले किन पदमुक्त गर्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झालाई सरकारले किन पदमुक्त गर्यो ?

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झा पदमुक्त भएका छन् । उमेर हदका कारण उनलाई गत असोज १९ गतेको मन्त्रीस्तरको निर्णयले  सञ्चालक समितिको सदस्य पदबाट मुक्त गरेको हो । उनिसँगै रमेश रानालाई पनि सरकारले पदमुक्त गरेको छ ।
यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई अर्थमन्त्रालयले मन्त्रालयमै तानेपछि उनले नेपाल पुनर्बीमाको सञ्चालक पदबाट राजिनामा दिएका छन् भने खाली भएको अध्यक्ष पदमा सरकारले बीमा विज्ञ डा. रविद्र घिमिरेलाई नियुक्त गरेको छ ।
सरकारले अझै पनि विज्ञ सञ्चाललाई नियुक्त गर्न सकेको छैन । जससँगै कम्पनीको सञ्चालक समितिमा चार सञ्चालक पद खाली भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी