×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज, कतारमा ८२ हजार रुपैयाँको निर्यात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पछिल्लो तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज, कतारमा ८२ हजार रुपैयाँको निर्यात

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो तीन महिनामा भारतबाट एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिना अर्थात साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।
सो अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको विभागले जनाएको छ । यसबाट सरकारले १४ करोड ३० हजार राजश्व संकलन गरेको छ ।
(यसअघिको समाचारमा सरकारले १४ करोड ३० हजार राजश्व संकलन हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ- सम्पादक)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी