×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले बढायो बोनस, यसपटक लगानीकर्ताहरुले ३२ प्रतिशत बोनस सेयर पाउने (विवरणसहित)

PRIME CA

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले बढायो बोनस, यसपटक लगानीकर्ताहरुले ३२ प्रतिशत बोनस सेयर पाउने (विवरणसहित)

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३२% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँको ३२% बोनस सेयर दिने निर्णय गरेको हो ।
बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सो बोनस सेयर राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष १७.८१% बोनस सेयर दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: