×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक लिमिटेडको नयाँ शाखा कार्यालय कपिलवस्तुको चन्द्रौटामा, २०१ पुग्यो शाखा संख्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंक लिमिटेडको नयाँ शाखा कार्यालय कपिलवस्तुको चन्द्रौटामा, २०१ पुग्यो शाखा संख्या

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलवस्तु । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । यो मेगा बैंकको २०१औं शाखा हो।

बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी