×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक पाठकको कार्यकाल थप

PRIME CA

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक पाठकको कार्यकाल थप

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रोमणी प्रसाद पाठकको कार्यकाल थप भएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।
एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेको पाठकको सञ्चालक पदमा पुनः नियुक्त भएसँगै कार्यकाल थप भएको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: