×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४.२१% लाभांशको प्रस्ताव पारित गर्न कात्तिक २४ गते शिवम् सिमेन्ट्सको साधारणसभा हुँदै, यस्ता छन् पेस हुने अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२४.२१% लाभांशको प्रस्ताव पारित गर्न कात्तिक २४ गते शिवम् सिमेन्ट्सको साधारणसभा हुँदै, यस्ता छन् पेस हुने अन्य एजेन्डा

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिवम् सिमेन्ट्सले कात्तिक २४ गते (सोमबार) वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा बिहान ११ बजे जुममार्फत सुरु हुने भएको छ । सभामा कम्पनीले २४.२१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट समेत हुनेगरी २४.२१% लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी