काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा ५.०४% ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५.०४% ले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ कमाएको जनाएको हो ।
यता वितरणयोग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । यो अवधिसम्म आउँदा बैंकको वितरणयोग्य नाफा २२ करोड ६१ लाख ६१ हजार रुपैयाँबाट बढेर ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको हो । बैंकको खुद ब्याज आम्दानी भने ९.८२% ले घटेको छ ।
यस्तै सञ्चालन नाफा भने ५.४५% ले बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्