×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले दिएको राजीनामा स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले दिएको राजीनामा स्वीकृत

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा सोमबार स्वीकृत भएको हो । उनले गत बिहीबार राजीनामा दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । नेपाल सरकारको बहुमत सेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी