×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज कात्तिक २२ गते सोमबार अन्तिम दिन रहेको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । जसकारण आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारणसभा मंसिर ५ गते हुने भएको छ । संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारणसभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि धरान उपमहानगरपालिका वडा नं १३ मा हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी