काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १९.२० अंकले घटेर २८३९.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा साहस उर्जा कम्पनी र आइसिएफसि फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, मानुषि लघुवित्त वित्तीय संस्था, महालक्षमी विकास बैंक, जानकी फाइनान्स, निफ्रा, नेशनल हाइड्रोपावर कम्पनी, मल्टीपर्पस फाइनान्स। नारायणी डेभलमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । सपोर्टको सेयरमा यस्तो गिरावट आउँदा पाचथर पनवर कम्पनी, कालिका पावर कम्पनी, हमालय उजाए विकास कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, रु रु जलविद्युत परियोजनालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, आइसिएफसि फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, निफ्रा, अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्