Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा!

अर्थ सरोकार

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।कात्तिक २२ गते बसेको बसेको संचालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.६३१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतको दरले बोनस सेयर र०.६३१३% का दरले  नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछी र वार्षिक साधारणसभाबाट पारित भएपछी सेयरधनीले पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK