×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो मंसिर १९ गते १४औं वार्षिक साधारणसभा, १५ .८७ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो मंसिर १९ गते १४औं वार्षिक साधारणसभा, १५ .८७ प्रतिशत लाभांश पारित गरिने

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारणसभा बोलाएको हो । सभा दिउँसो २ बजे सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट लगानीकर्तालाई १५.८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १० गते बुक क्लोज गर्दैछ । जसकारण मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश सुरक्षित गर्न सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी