काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको हो । कम्पनीले पहिलो त्रैमासमा १३ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्ष तुलनामा यस वर्षको खुद नाफा ६९.९५ प्रतिशतले थोरै हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३.९२ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ६९.९६ प्रतिशतले घटेको छ । यस्तैगरी कम्पनीके रिजर्भ कोष १०१.४४ प्रतिशतले बढेर ५ करोड ३६ लाख रुपैयाँभन्दा माथि पुगेको छ । हाल यसको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा १.५२ प्रतिशतले वृद्धि भएर ३.८८ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसाले घटेर ८ रुपैयाँ ३५ पैसामा झरेको र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ३५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्