×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधीलाई कारवाही गर्ने नेप्सेको चेतावनी, कारण रहेछ यस्तो…(पत्रसहित)

PRIME CA

राधीलाई कारवाही गर्ने नेप्सेको चेतावनी, कारण रहेछ यस्तो…(पत्रसहित)

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेन्जले कारबाहीको चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेष्टमेन्ट लिमिटेडको प्रबन्ध पत्र, नियमावली, सञ्चालकको विवरण, लगानीलगायतका विवरण माग्दा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको कारण कारबाहीको चेतावनी दिएको हो ।

नेप्सेले कम्पनीलाई प्रमाणीत लगानीको विवरण ३ दिन भित्र पेश गर्न भनेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ४८ (१) अुनसार निर्देशन दिएको र उक्त समय भित्र पेश नगरेमा प्रचलिन ऐन, नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: