×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी । कामना सेवा विकास बैंकले आफ्नो १५ओैं वार्षिक उत्सवको अवसरमा विद्यालयमा सुईटर तथा मोजा वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल -०२, दङ्गिया स्थित जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी