काठमाडौं । लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने कात्तिक २९ गते सोमबार अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले मंसिर १० गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि दुवै कम्पनीले कात्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने भएका छन् । तसर्थ आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रति बोनस सेयर र ७.३६ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै आरएमडीसी लघुवित्तल पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्