×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ३५.३९५ को छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ३५.३९५ को छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा ३५.३९ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ४४.२७ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा पनि ९७.६४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३७१ रुपेयाँ ७७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी